नगरपालिका- ६ नमुना बस्तीका कमारो सार्कीले श्रीमतीलाई आगो झोसिदिएका छन् । सार्कीले श्रीमती चावलीको शरीरमा शुक्रबार राति आगो लगाइदिएका हुन् । चावली र नाबालक छोराछोरीले गुहार मागेपछि छिमेकीले राती नै उद्दार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए । कमारोले यौनाङ्गलाई केन्द्रित गरी अगुल्टो झोसेका छन् । प्रहरीले सहवास गर्न नमानेपछि कमारोले अगुल्टो झोसेका हुन सक्ने अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख इन्सपेक्टर विनोद शर्माले योनीको केही भाग, पुट्ठा र तिघ्रा जलेकाले सहवासकै विषयलाई लिएर आगो लगाएको आशंका गर्न सकिने बताए । उनले भने, 'कमारोले अत्यधिक मदिरा सेवन गरेकाले विस्तृत अनुसन्धान हुन बाँकी छ ।'


प्रहरीका अनुसार श्रीमान श्रीमती दुवैले मादक पदार्थ सेवन गरेका थिए ।र भइरहेको छ । अस्पतालका डाक्टर पुकार राणाले दाया तिघ्राको माथिल्लो १० प्रतिशत भाग जलेको जनाए । कमारोलाई प्रहरीले शनिबार विहानैदेखि नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानमा उनले विवाद भइरहेका बेला चुल्होतिर ठेल्दा श्रीमती पोलिन पुगेको बताएका छन् । पीडितले श्रीमान् बचाउनलाई विहान, दिउँसो र साँझपिच्छे बयान फेरेको शर्माले बताए । पीडितले जाहेरी नदिए प्रहरी प्रतिवेदन या महिलासम्बन्धी संघसंस्थाले दिने जाहेरीलाई आधार बनाएर कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई उन्मुक्ति नदिने प्रहरीले बताएको छ । उनीहरुका तीन छोराछोरी छन् ।

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अर्ग्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन्। यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन्। महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छमहिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक-फरक धारणा पाइन्छन्।


 तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ। महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्। -महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो। योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो। यही क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ। तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन।





NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS