हेर्नुस काठमाडौंमा दिन दहाडै विद्यार्थीको चर्तिकला (भिडियो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाडौं,चैत ४ । काठमाडौंको कमलादीमा रहेको न्यू हेवन रेष्टुरेण्टमा कुटपिटबाट एक जना विद्यार्थीको ज्यान गएको छ । रेष्टुरेण्टमा सामान्य विवाद हुँदा बाहिरबाट गएका तीन चार जनाको समूहले एक्कासी आक्रमण गर्दा घाइते भएका रितेश पराजुलीको उपचारका क्रममा ज्यान गएको हो । पराजुली जेभियर इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत रहेको प्रहरीको भनाई छ । रेष्टुरेण्टका कर्मचारीले दिएको बयानका आधारमा कुटपिटमा संलग्नहरुको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता हेमन्त वहादुर पालले जानकारी दिनुभयो । कुटपिटको कारण नखुलेको र रेष्टुरेण्टका कर्मचारीले दिएको हुलियाका आधारमा संलग्नहरुको खोजी भइरहेको पालले बताउनुभयो । कुटपिटबाट घाइते रितेश पराजुलीको काठमाडौं मोडेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments