Home �
New Gossips
� यौन सम्पर्क गर्न नमान्दा यौनाङ्गमा श्रीमानले आगो झोसदिए
Unknown |
07:39 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
नगरपालिका- ६ नमुना बस्तीका कमारो सार्कीले श्रीमतीलाई आगो झोसिदिएका छन् । सार्कीले श्रीमती चावलीको शरीरमा शुक्रबार राति आगो लगाइदिएका हुन् । चावली र नाबालक छोराछोरीले गुहार मागेपछि छिमेकीले राती नै उद्दार गरी जिल्ला अस्पताल पुर्याएका थिए । कमारोले यौनाङ्गलाई केन्द्रित गरी अगुल्टो झोसेका छन् । प्रहरीले सहवास गर्न नमानेपछि कमारोले अगुल्टो झोसेका हुन सक्ने अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख इन्सपेक्टर विनोद शर्माले योनीको केही भाग, पुट्ठा र तिघ्रा जलेकाले सहवासकै विषयलाई लिएर आगो लगाएको आशंका गर्न सकिने बताए । उनले भने, 'कमारोले अत्यधिक मदिरा सेवन गरेकाले विस्तृत अनुसन्धान हुन बाँकी छ ।'
प्रहरीका अनुसार श्रीमान श्रीमती दुवैले मादक पदार्थ सेवन गरेका थिए ।र भइरहेको छ । अस्पतालका डाक्टर पुकार राणाले दाया तिघ्राको माथिल्लो १० प्रतिशत भाग जलेको जनाए । कमारोलाई प्रहरीले शनिबार विहानैदेखि नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानमा उनले विवाद भइरहेका बेला चुल्होतिर ठेल्दा श्रीमती पोलिन पुगेको बताएका छन् । पीडितले श्रीमान् बचाउनलाई विहान, दिउँसो र साँझपिच्छे बयान फेरेको शर्माले बताए । पीडितले जाहेरी नदिए प्रहरी प्रतिवेदन या महिलासम्बन्धी संघसंस्थाले दिने जाहेरीलाई आधार बनाएर कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई उन्मुक्ति नदिने प्रहरीले बताएको छ । उनीहरुका तीन छोराछोरी छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
New Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments