Widgets

आन्तरिक रक्तश्रावपछि पारसको अवस्था झनै नाजुक

Unknown | 06:44 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

केपी ढुंगाना, काठमाडौं, फागुन १२ – हृदयघातपछि चार दिनदेखि उपचाररत पूर्व युवराज पारस शाहको आन्तरिक रक्तश्राव भएपछि अवस्था थप जटिल बनेको छ। उपचाररत समितिभेज अस्पतालका अनुसार उनको पेटबाट रक्तश्राव भएको हो। उनको इन्डोस्कोपी गरी आवश्यक उपचार प्रक्रिया जारी रहेको अस्तालले जनाएको छ। अस्पतालका अनुसार उनको अवस्था अत्यन्त नाजुक छ। करिब दुई वर्षदेर्खि बैंककमा रहेका पारसलाई चार दिन अगाडि हृदयघात भएको थियो। अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि सीसीयुमा राखेर उपचार भइरहेको छ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS