ल हेर्नुस 3 केटिको पारा १९ वर्षको युवकसंग जबरजस्ती सेक्स गरेर एस्तो गरे
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
तपाईले मान्छेको नगद धनलाभ चोरिभएको सुन्नु भएकै होला । अझ कपडा, खेती देखी आफ्ना निजि वस्तु र श्रीमती वा श्रीमान समेत अरुले चोरे।को वा तपाईवाट हरेको सुन्नु भएको होला । तर तपाई यौनसम्पर्क गर्दा आउने बिर्यपनि चोरि हुन्छ भन्दा अचम्मीत हुनुहुन्छ होला ।अचम्मीत नपुर्नहोस जिम्बाबेमा यस्तै भएको छ । सेक्सपछि पुरुषको विर्य चोरेको आरोपमा तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । एक पुरुषमाथि जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले पक्रेको बताएको छ ।बिर्ष चोरी र पुरुष बलात्कारमा सघाउने अर्का एक जना पुरुष समेत प्रहरीले पक्राउ गरेको छ । द हेराल्ड पत्रिकाका अनुसार, यो मामिलामा पक्राउ पर्नेमा २६ वर्षकी सोफी, २४ वर्षकी नेत्साइ तथा २८ वर्षकी रोजमेरी छन् । यी तिनैजना दिदीबहिनी हुन् ।पीडित पक्षका वकिल माइकल रेजाका अनुसार, गएको मार्च महिनामा यी तीनजना महिलाले १९ वर्षका युवकलाई गाडिमा लिफ्ट दिएका थिए । गाडिमा चढाएपछि उनीहरुले त्यो युवकलाई आफुहरुलाई पालैपालो सेक्स गर्न भनेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments