श्रीमतीलाई धोका दिए तौल घट्ने
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
|
भर्खरै गरिएको एक अनुसन्धानमा श्रीमतीलाई धोका दिने पुरूषको तौल सहजै घट्ने देखाएको छ । अध्ययन अनुसार दैनिक व्यायाम गर्ने पुरूषभन्दा आफ्ना श्रीमतीलाई धोका दिएर अरू महिलासँग अफयेएर चलाउने मानिसको तौल घट्छ ।
बर्मिंघम सिटी विश्वविद्यालयले गरेको एक अनुसन्धानमा श्रीमतीलाई धोका दिने पुरूषको मात्र नभइ पतिलाई धोका दिने महिलाको पनि तौल घट्ने देखाएको छ । अनुसन्धानकर्ता प्रोफेसर क्रिग जाक्सनका अनुसार घरमा आफ्नो जीवनसाथीलाई छाडेर अन्यसँग डेटमा जाँदा मानसिक तनाव हुने र उक्त तनावले शरिरका सबै भागलाई असर गर्ने गर्दछ । डेटमा जानका लागी झुठो पनि त्यतिकै बोल्नुपर्ने हुन्छ । यसरी झुठो बोल्दा उनीहरूको शरिरमा एड्रिनालिन र कोर्टिसोल नामक हर्मोनको उत्पादन हुन्छ जसले मुटुको धड्कन बढाउने, स्वासप्रस्वास पनि चाडो चाडो हुने, रक्तचाप बढ्ने हुन्छ । जसले तपाईको शरिरमा भएको क्यालोरी नष्ट गर्ने गर्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
|
Category: New Gossips

0 comments