Widgets

हेर्नुस त् आफ्नो श्रीमती लाई साथी संग सेक्स गर्न दिए(भिडियो सहित)

Unknown | 04:29 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


भारतको गाजियाबाद ईलाका स्थित एक श्रीमानले विवाह गरेर सुगाहरात मनाउन चै साथीहरुलाई सुम्पेको समाचारले अहिल्य निकै उचाई पाएको छ । ती साथीहरुले  ती युवतीलाई दुष्कर्म गरेका थिए । समाचार  अनुसार पिडित युवती अशरफपुर गाउँकी थिईन् भने पछिल्लो ४ वर्षदेखी ती युवक (श्रीमान) लाई माया गर्दै आईरहेकी थिईन् । १८ अक्टोवर को रात करिव अढाई लाख रुपैया लिएर ती युवती आफ्नो प्रेमीसगँ भागेकी थिईन् ।  उनिहरुले २० अक्टोवरको दिन एक मन्दिरमा गएर विवाह गरेका थिए । विवाह पछि जव उनिहरु आफ्नो कोठामा गए पहिल्य नै केटाका साथीहरु थिए , वेहुलीलाई सोहि छोडेर साथीहरुसगँ श्रीमान भट्टीतिर गएका थिए ।

कोठमा फर्केपछि रक्सिले मातेको श्रीमानले सुहागरात मनाउन साथीहरुलाई अह्राएपछि सो कुकर्म भएको प्रहरीले जनाएको छ । छोरी हराएको भन्दै युवतीका बावुले प्रहरीमा गरेको उजुरीको आधारमा ती युवतीको खोजी एक महिनादेखी भईरहेको थियो प्रहरीले भनेको छ । ती युवतीलाई पनी  एक महिनासम्म वन्धक वनाएर राखेको पनी खुल्न आएको छ । युवतीको बुवाको प्रहरीसामु उजुरी दिएका थिए ।ती युवतीलाई प्रहरीले केहि मानिसहरुको सहयोगमा भेट्न सफल भएको थियो । प्रहरीको  सुरुवाती सोधपुछमा सहिसत्य कुरा नगरेपनि आफुमाथी सामुहिक वलत्कार भएको खुलासा गरेकी थिईन् । प्रहरीले ती युवतीलाई नजिकैको स्वास्थ्य सस्थामा उपचार गराएका थिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS