Home �
New Gossips
� ५ जना श्रीमान संग पालैपाले सेक्स हेर्नुस त्
Unknown |
16:45 |
0
comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
रुढीवादी र परम्परागत मुल्य मान्यताका कारण भारतको एक स्थानमा अहिले पनि एक जना महिलाले सामुहिक पुरुषको पत्नी बन्नु परिरहेको छ ।पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए भनेर हामी सुन्दै भन्दै आए जस्तै भारतकी एक २१ वर्षीया युवती भने पाँच पुरुषको पत्नि बनिरहेकी छन् । जो २१ वर्षिय युवती राजो वर्मा ती पाँच जना दाजुभाईसँग पालै पाले सुत्ने गर्छिन ।
आधिकारिक रुपमा २१ वर्षका गुद्दुसँग बिहे गरेको भएपनि गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार स्वीकार गर्नुपरेको हो ।उनले अहिले एउटा बच्चा जन्माईसके पनि उक्त बच्चाको बाबु चाँही को हो भन्ने आमालाई समेत थाहा छैन । कभर एसिया प्रेसले उनको फोटो कथा छापेपछि यसले संसार भर तहल्का पिटेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
Category:
New Gossips
About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!
0 comments