हेर्नुस त अचम्म - ५० किलोका स्तन, ७२ किलोको अण्डकोष !!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
अमेरिकाको जर्जियाकी ५३ वर्षकी एन्नी हकिन्स टर्नरका वक्षस्थल दुनियामै सबैभन्दा ठूला छन् । उनका स्तनको आकार १०२ जेडजेडजेड छ र वक्षस्थलको तौल झण्डै ५१ किलो छ ।अमेरिकाकै वेस्ले वारेन विश्वमा सबैभन्दा ठूला अण्डकोष भएका पुरुष हुन् । उनका दुइ अण्डकोषको तौल जम्माजम्मी साढे ७२ किलो छ ।
अमेरिकाकै ट्रेन्ट आर्सेनल्ट नामका व्यक्ति अझै कुमार छन् तर उनी १४ सन्तानका बाबु बनिसकेका छन् । यो कसरी ? हो, उनले अहिलेसम्म कुनैपनि महिलासँग यौन सम्पर्क गरेका छैनन् तर उनले गरेको शुक्रकिट दान बाट १४ जना महिलाले आमा बन्ने सौभाग्य पाइसकेका छन् । उनी आफुलाई शुक्रकिटदाताको रुपमा चिनाउन पाउँदा गर्व महसुस गर्छन् ।
मार्कोस नामका पुरुषसँग अनौठो यौन क्षमता छ जुन सामान्य पुरुषसँग हुँदैन । उनी सम्भोगका बेला १५ मिनेटमा ७ पटक चरमउत्कर्षमा पुग्न सक्छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments