शिक्षकलाई साथमा राखेर सेक्स गर्नेहरूको संख्या बढ्दै
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
मानिसको जीवनमा सेक्सको निकै महत्व छ । सेक्स जीवन सफल हुन सकेन भने जीवनमा निकै झमेला तथा तनाव बेहोर्नु पर्ने तर सेक्स जीवनलाई सुखद बनाउने कला सबैलाई थाहा नहुन सक्छ । सेक्स जीवनलाई सुखद बनाउन सेक्स कला सिक्न केहीले शिक्षक समेत राख्ने गरेका छन् । सेक्स जीवनलाई सुखद बनाउन आफूहरुको सक्स जीवनमा अर्को एक व्यक्तिको प्रवेश पनि गराइरहेका छन् केही जोडीहरू ।
आफूले सेक्स गरिरँहदा शिक्षकलाई साथमा राखेर सेक्स गर्नेहरूको संख्या पनि बढ्दै गएको पश्चिमा देशहरूमा । यस्तै सेक्सको कला सिकाउने एक गुरू छन्, इरिक अमरनाथ । न्युयोर्कमा बस्दै आएका उनले एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड लिने गरेका छन् । सेक्स थेरापिष्ट इरिकका अहिले करिब २ सय जना ग्राहक छन्।
उनी सेक्स जोडीलाई सँगै राखेर आफू एक कुनामा बसेर सेक्स गर्न लगाउँछन् र उनीहरुको आशन र व्यवहारलाई नियालेर हेर्ने तथा उनीहरूको सेक्स जीवनलाई अझ सफल बनाउन सेक्सका आशन तथा अन्य व्यवहारबारे जानकारी दिन्छ । इरिकबाट उक्त समयमा जोडीहरूले सेक्सका दौरान धेरै थरिका आशन तथा कलाहरु सि्ने गर्छन् । जसले उनीहरूको आउँदो सेक्स जीवन निकै सफल हुने गर्छ ।उनीकहाँ कला सिक्न आउने मानिसहरूमा केही विवाहित जोडी छन् भने केही पुरूष तथा महिला एक्लै समेत आउने गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments