Widgets

जति पातली केटि त्यति नै बढी सेक्स मज्जा

Unknown | 09:37 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


अमेरिकामा गराइएको एक अध्ययनअनुसार घरमा अधिका काम गर्ने दम्पत्ति सेक्स पनि बढी गर्दछन्। अध्ययनकर्ताहरुकाअनुसार जुन श्रीमान श्रीमति घरको सरसफाई स्वयम् गर्दछन् यसप्रकारको काम नगर्ने दम्पत्तिको तुलनामा १५ पटक बढी सेक्स गर्दछन्। यो रहस्य पत्ता लगाउन अध्ययनका क्रममा सात हजार दम्पत्तिसँग इन्टरभ्यु लिइएको थियो ।

उनीहरुसँग घरको काम गर्ने बाँनी र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो। यसबाट घरमा बढी काम गर्ने पुरुष या महिला बढी यौन आनन्द प्राप्त गर्ने रहस्य पत्ता लागेको हो । अध्ययनकर्ताहरुकाअनुसार अन्य काममा बढी व्यस्त रहने दम्पत्ति सेक्स्युअल रिलेसनशीपलाई लिएर सम्झौता गर्न तयार रहने गर्दछन्। यो सर्भे अमेरिकाका सबै उमेर समूहका विवाहित जोडीहरुमा गरिएको हो ।

सर्भेका क्रममा उनीहरुसँग गत महिना कति पटक यस प्रकारको सम्बन्ध कायम गरियो र घरको काम गर्न कति समय विताइयो भन्ने विषयमा प्रश्न सोधिएको थियो । यसमा आफ्नो व्यवसायिक काममा विताएको समयलाई पनि ध्यानमा राखिएको थियो। सर्भेबाट वर्षमा औषत ८३ पटक सेक्स गर्ने दम्पत्तिमा श्रीमतिले सातामा ४२ घण्टा र श्रीमानले २३.४ घण्टा घरको काममा समय लगाएका थिए । एउटा विषयमा श्रीमतिले सातामा १६ घण्टा र श्रीमानले मात्र २ घण्टा घरको काममा लगाएका थिए । यो जोडी दम्पत्तिले वर्षमा ३६ पटक सेक्स गरेका थिए । केही विषयमा श्रीमतिले सातामा ६८ घण्टा र श्रीमानले ४५ घण्टा काम गरेका थिए । उनीहरुले औष १५ पटक बढी सेक्स गरेका थिए ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS