वेश्याहरुको घरदैलो सेवा, बुढापाकालाई आनन्द
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
यौनकर्मी महिलाहरुसँग ओछ्यान तताउन रेड लाइट एरिया चहार्ने पेन्सनवाला बुढापाकाहरुलाई अब हाइसन्चो हुने भएको छ । अब यौनकर्मी महिलाहरु सेवा प्रदान गर्न पेन्सनवालाको घर दैलोमै उपस्थित हुनेछन् त्यो पनि भारी छुटको अफर सहित । यस्तो बम्पर योजना कुन देशमा लागु हुन लाग्यो होला भन्ने जिज्ञासा तपाइँहरुमा उठ्ला । कतै हाम्रै देशमा पो हो की भन्ने लख काट्न पनि सुरु गर्नुहोला ।
तर होइन मित्रहरु, यस्तो बम्पर योजना बेलायतको साउथ योर्कसायरका वेश्याहरुले ल्याएका हुन् । उनीहरुले आफ्नो उक्त द्रुत तथा सस्तो र सुलभ यौनसेवा सुरु पनि गरिसकेका छन् । यौनकर्मी महिलाहरु आफ्ना पेन्सनवाला ग्राहकको घर दैलोमै चहार्छन् र निकै सस्तो दररेट अर्थात् अढाइ पाउण्डमा उमेर छिप्पिएको गाँठवाला ग्राहकको ओछ्यान तताइदिन्छन् अर्थात् केहीबेरको लागि भएपनि जवानी फर्काइदिन्छन् । तरुनी यौनकर्मी महिलाहरुले परिवारबाट छुटि्टएर एक्लै पूराना बंगालामा बस्ने सेक्सका भोका गाँठवाला बुढापाकाहरुलाई लक्षित गरी आफ्नो घरदैलो सेवालाई तिब्र बनाएको बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments