टीभी प्रस्तोताले देखाइन् यौनाङ्ग
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
सेलिब्रेटीहरुले सार्वजनिक कार्यक्रममा अन्तरबस्त्र नलगाएपछि गोप्य अंग देखिएका तस्वीरहरु सार्वजनिक भएको त हामीले सुन्दै र देख्दै आएका छौं। तर, एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर सबैलाई छक्क पारेकी छिन्। क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्तर्वार्तामा एक मोडल प्रस्तोता हुन्छिन्।
प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुबै गालामा चुम्बन गर्छिन्। प्रधानमन्त्रीलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन्। एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वार्ता लिने क्रममा खुट्टा खोल्छिन्। जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सबै चीज देखिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments