Widgets

कन्डम उपयोगले यौन क्रिया आनन्दलाई सीमित पार्दैन

Unknown | 06:35 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


हामीलाई थाहा छ, कन्डमले यौन सम्पर्कबाट हुने संक्रमण रोक्ने काम गर्छ । तर पछिल्लो अध्ययनले के ठोकुवा गरेको छ भने, कन्डम उपयोगले यौन क्रिया आनन्दलाई सीमित पार्दैन । धेरैजसो व्यक्ति कन्डमले पूर्ण यौनान्द लिनबाट वञ्चित गर्ने ठान्छन् । जर्नल अफ सेक्सुअल मेडिसनमा प्रकाशित अध्ययनमा यस्तै दाबी गरिएको छ ।



उक्त अध्ययनमा १८ वर्षदेखि ५९ वर्षसम्मका अमेरिकी पुरुष र महिलाको राष्ट्रिय अनलाइन सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई उपयोग गरिएको छ । अमेरिकामा कन्डमको उपयोग व्यापक छ । २५ प्रतिशतभन्दा बढी पुरुष र २० प्रतिशतभन्दा बढी महिलाले यौन चाहना पूर्तिका क्रममा कन्डम उपयोगलाई प्राथमिकता दिने गरेको अध्ययनले देखाएको छ । यो अनुसन्धानको सबैभन्दा राम्रो पक्ष के हो भने, महिला र पुरुष दुवैले कन्डम लगाएर वा नलगाई गरिएको यौन क्रियालाई निरन्तर उत्तेजित गर्ने र उच्च आनन्ददायक बताए । जब उनीहरूले कन्डम उपयोग गरे, त्यसपछि पनि यौन आनन्दमा कुनै महत्त्वपूर्ण भिन्नता पाएनन् ।


यो अध्ययनपछि के आशा गरिएको छ भने, स्वास्थ्य कार्यकर्ताहरूले कन्डम उपयोग गर्न हिचकिचाउने महिला वा पुरुषलाई यसको फाइदा र उपयोगिताबारे बताउन सक्छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS