Widgets

यौनसाथी छँदा-छँदै इन्टरनेट सेक्स साइटमा निर्भर

Unknown | 21:54 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


जब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता यौन दृश्य एवं चलचित्र साइटहरूको विस्तार तीव्र गतिमा भएको देखिन्छ। यसको अर्थ woman-watching-pornजब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता यौन दृश्य एवं चलचित्र साइटहरूको विस्तार तीव्र गतिमा भएको देखिन्छ। यसको अर्थ त्यस्ता साइट नहुँदा यस विषयमा चासो थिएन भन्ने होइन। इन्टरनेटको विकासले समाजमा हुने यौन क्रियाकलापका तरिकाहरू अर्को समाजमा छिटो विस्तार भएका छन्।

संसारको एउटा कुनामा भएका यौनजन्य क्रियाकलाप अर्को कुनामा द्रुत गतिमा विस्तार हुनु र यसप्रति चासो राख्नेलाई ज्ञान लिन सजिलो भएको छ। यसलाई स्वाभाविक मान्न सकिन्छ। सेक्स साइटमा जाने र आफूलाई मन पर्ने दृश्यहरू डाउनलोड गरेर हेर्नेमा तपाईं एक्लो हुनुहुन्न। संसारका वेबसाइटहरूमा सेक्स बारम्बार सफिर्ङ गरिने साइटहरूमा पर्छ। अध्ययनहरूले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्ने ५ करोड ७० लाख अमेरिकीमध्ये १५ प्रतिशतले यस्ता साइट सर्च गर्ने गरे का छन्। धेरैजसोमा यस्ता साइटको खोजी र हेर्ने प्रवृत्तिले खासै असर गरेको देखिएको छैन।स्ता साइट नहुँदा यस विषयमा चासो थिएन भन्ने होइन।

इन्टरनेटको विकासले समाजमा हुने यौन क्रियाकलापका तरिकाहरू अर्को समाजमा छिटो विस्तार भएका छन्। संसारको एउटा कुनामा भएका यौनजन्य क्रियाकलाप अर्को कुनामा द्रुत गतिमा विस्तार हुनु र यसप्रति चासो राख्नेलाई ज्ञान लिन सजिलो भएको छ। यसलाई स्वाभाविक मान्न सकिन्छ। सेक्स साइटमा जाने र आफूलाई मन पर्ने दृश्यहरू डाउनलोड गरेर हेर्नेमा तपाईं एक्लो हुनुहुन्न। संसारका वेबसाइटहरूमा सेक्स बारम्बार सफिर्ङ गरिने साइटहरूमा पर्छ। अध्ययनहरूले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्ने ५ करोड ७० लाख अमेरिकीमध्ये १५ प्रतिशतले यस्ता साइट सर्च गर्ने गरे का छन्। धेरैजसोमा यस्ता साइटको खोजी र हेर्ने प्रवृत्तिले खासै असर गरेको देखिएको छैन।

यस्ता साइटले मानिसलाई उत्तेजित गराउँछ। यसप्रति बढी चासो जान्छ। सामान्य अवस्थामा यो ठूलो कुरा होइन। तपाईंले यसअघि भेट्नुभएका विशेषज्ञहरूले तपाईंलाई सामान्य अवस्था भएकैले यो सामान्य भन्नु भएको हो।तपाईंको कुरा केही गम्भीर छ। तपाईंले यसलाई लत -एडिक्सन) कै रूपमा प्रयोग गरिरहेको बताउनुभएको छ। लत नै पछि गएर कुलतमा परिणत हुन्छ। यद्यपि लत कुलत हो कि होइन भन्ने कुरा जाँच्ने केही सूत्र छन्। यस्ता क्रियाकलापले तपाईंको दैनिक जीवनमा हानि-नोक्सानी पुर्‍याएको छ कि छैन त्यसमा ध्यान दिनुपर्छ। यदि पुर्‍याएको छैन भने यसले त्यति नराम्रो गर्दैन। यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानि-नोक्सानी पुर्‍याउन थाल्यो भने यसलाई नराम्रो मान्नुपर्ने हुन्छ।

दिनहुँ लामो समयसम्म यस्ता साइटमा जाने र सफिर्ङ गरिरहने, त्यसपछि हस्तमैथुन गर्ने वा पछि गएर वरिपरि जे पाइन्छ, त्यसमाथि जाइलाग्दा समाजमा विकृति फैलन थाल्छ। यस्ता साइट हेरेर आक्रामक भएका कतिपयले बलात्कारजस्ता जघन्य अपराध समेत गर्ने गरेका छन्। पछिल्लो समयका अध्ययन-अनुसन्धानहरूअनुसार एकहप्तामा कसैले ११ घण्टा वा त्यसभन्दा बढी समयसम्म इन्टरनेटका सेक्स साइटहरूमा बिताउने गरेका छन् भने तिनलाई मनोवैज्ञानिक समस्या भएको मान्न सकिन्छ। किनभने लामो समयसम्म सेक्स साइटहरूमा बसिरहँदा त्यसको सीधा असर उसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ।

समाजसँगको सम्बन्ध टुट्न थालिसकेको हुन्छ। कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या पैदा भैसकेको हुन्छ। कामको दबाब महसुस हुन थालिसकेको हुन्छ। त्यसबाट गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ। दैनिक उठबस, हिँडडुल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न भैसकेको हुन्छ। यसका धेरै मनोवैज्ञानिक असर पनि हुन्छन्। बढी मात्रामा इन्टरनेटका सेक्स साइटहरूमा निर्भर हुदै जाँदा साइबर सेक्सको जोखिमतर्फ मोडिन थाल्छ।

केही विज्ञहरूले त आफ्नो सम्बन्ध भन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन्। घरमा आफ्नो यौनसाथी छँदा-छँदै इन्टरनेट सेक्स साइटमा निर्भर हुन थाले त्यसले सम्बन्धमा समस्या पैदा गर्ने बताएका छन।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS